आयल निगमको प्रमुखमा आफ्नो नियुक्तीको समाचार बाहिरिएपछि अन्ततः कुलमानले मुख खोले, यस्तो रहेछ वास्तविकता

medianewskhabar // काठमाडौं l सर्वोच्च अदालतको फैसलापछि देशमा फरक माहोल बनेको छ । सर्वोच्चको फैसलापछि एमाले अध्यक्ष केपी शर्मा ओलीको प्रधानमन्त्रीबाट बिदाई भएको छ भने कांग्रेस सभापती शेर बहादुर देउवा प्रधानमन्त्री बनेका छन् ।

प्रधानमन्त्रि देउवाले ४ सदस्यीय मन्त्रीमण्डल गठन गरेका छन् । मन्त्रिमण्डल विस्तार केही समयपछि गर्ने बुझिएको छ ।

यसैबीच, लोकप्रिय तथा देशमा लोडसेडिङ्गको अन्त्य गर्न सफल उज्यालोको नायकका नामले चिनिएका नेपाल विद्युत प्राधिकरणका पूर्वप्रमुख कुलमान घिसिङलाई नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले नेपाल आयल निगमको प्रमुखमा सिफारिस गर्ने कुरा को समाचार बाहिरिएपछि उनले मुख खोलेका छन् ।

प्रचण्डले नै उनलाई सिफारिस गरेको भन्ने समाचार भाइरल बनेपछि उनले सामाजिक सञ्जालमार्फत वास्तविकता बताएका हुन् ।

आफ्नो बारेमा आएका गलत समाचारलाई विश्वास नगर्न उनले सबैमा आग्रह गरेका छन् ।

यस्तो छ उनको फेसबुक स्टाटसःः

Leave a Reply

Your email address will not be published. Required fields are marked *