नेपाली सेनाको जवानले एक विध्यार्थी छात्राको जुताको लेस मिलाईदिएको तस्विर एक एक भयो भाईरल

medanewskhar // काठमान्डौ।  बिध्यालयमा जाँदै गरेको १ बिध्यार्थी छात्राको जुताको लेस बिच बाटो मै खुस्किए पछी गस्तीमा जाँदै गरेको नेपाली सेनाको जवानले ती छात्राको लेस मिलाईदिएको तस्विर अहिले सामाजिक संजालमा भाईरल छ। त्यो तस्विर कहाँ को हो भन्ने चाहिँ खुलेको छैन। तर जे हो त्यो तस्विर आखिर नेपालकै हो जहाँ नेपाली सेनाको पोषाकले उक्त तस्विर नेपालकै भएको प्रष्ट हुन्छ। नेपाली सेनाको उक्त कार्य संजालमा उच्च सम्मान साथ सेयर भईरहेको छ।

यो पनि पढ्नुस।

कतारले सन् २०२२ मा आयोजना गर्ने विश्वकप फुटबल प्रतियोगिताको सुरक्षाका लागि नेपाली सुरक्षाकर्मी परिचालन गर्न कतार सरकार तयार भएको छ।

नेपालका लागि कतारका राजदूत युसुफ बिन मोहम्मदले नेपालका गृहमन्त्री रामबहादुर थापासँग भेटेर सुरक्षा गार्डका

रूपमा धेरै सङ्ख्यामा नेपाली लैजान कतार इच्छुक भएको र यसका लागि छुट्टै सम्झौता गर्न समेत कतार सरकार तयार

रहेको बताएका थिए।जवाफमा गृहमन्त्री थापाले कतारको प्रस्तावप्रति नेपाल सकारात्मक रहेको बताएका थिए। गृहमन्त्री थापाले कतारमा कार्यरत नेपालीहरुको सेवा,

सुविधा तथा सुरक्षाको विषय उठाउँदै सुरक्षा र अन्य क्षेत्रमा समेत दुई देशबीच सहकार्यका लागि भेटवार्तामा आग्रह गरेका

थिए ।राजदूत मोहम्मदले नेपाल र कतारबीचको कुटनीतिक सम्बन्ध ४० वर्ष पुगेको सो अवसरमा गृहमन्त्री थापालाई कतार भ्रमणका लागि निम्ता समेत गरेका छन्।

Leave a Reply

Your email address will not be published. Required fields are marked *