हाम्रो भिम दाजुका यी एकदमै रमाइला र भाइरल टिकटकहरु (हेर्नुस् भिडियो सहित)

medianewskhabar //  काठमाडौ।  ५० बर्षिय भिमबहादुर बिक जो देवघा`टमा सधै नै देखिन्छन् ।सामाजिक संजालमा एकदमै भाइरल नाम हो भिम दाइ ,उहाको सालिनता सोझोपन र एकदमै मीठो हासो जो कोहि फ्यान हो ।

देवघा`टमा उनी कुनै मनोरम दृश्य भने हेर्न जादैनन् उनी आफ्नो गरिबिबाट बाध्यात्मक अवस्था सृजना हुदा त्यहासम्म गएर माग्न बिबस छन् ।र निकै समयदेखि उनी यसरि नै माग्दै आइरहेका छन् ।

पहिले देवघा`टमा दर्शन गर्न र घुम्न आउने हरुले दुइचार पैसा दिन्थे तर अहिले देवघा`ट भिम दाईलाई नै भेट्न भन्दै मान्छेको ओइरो नै जाने गरेको छ ।

उनले आफ्नोे जिन्दगी भर बिवाह गरेनन् र आमा बुवाको काख मै उनी हुर्किरहे बसिरहे ।उनले आफ्नो परिवार छुट्टै बनाउनुपर्छ भन्ने सोच बिचार नै राखेनन् ।

सामाजिक संजालको बढ्दो प्रयोग साथै लोकप्रियताले कतिलाई मोडल बनायो त कतिलाई कलाकार ।तिनै संजाल मध्ये टिकटक जो अहिले अत्याधिक रुचाइएको संजाल बनेको छ ।आफ्नो निखारिएको कलाहरु छोटो समयमा धेरै देखाउन सक्नु नै टिकटकको खुबि हो ।

त्यहि टिकटकमा फेरि अहिले हामी सबैका प्रिय भिम दाइ र उनका टिकटकहरु एकदमै भाइरल भैरहेका छन् ।

हेर्नुस् भिडियो सामाग्री:

Leave a Reply

Your email address will not be published. Required fields are marked *