५ मिनेटको ३ लाख चार्ज लिन्छु दिन सक्नेले सम्पर्क गर्नुस (भिडियो सहित)

medianewskhabar // काठमान्डौ।  यो समाचारको भिडियो अन्तिममा छ कृपया पूरा हेरि प्रतिक्रिया दिनुहोस्
शुस्मा कार्की नाम नसुन्ने त सायद कमै होलान नेपाली फिल्म क्षेत्रका फ्यानहरु । पछिल्लो समय उनी निकै चर्चामा छिन । उनले धेरै फिल्म र म्युजिक भिडियो मा अभिनय गरिसकेकी छिन । एक अन्तर्वार्तामा उनलाइ ५ मिनेट डान्स गरेको कती पैसा लिनु हुन्छ भन्दा उनले ३ लाख सम्म लिन्छु भन्ने जवाफ दिइन ! यो कण्डको बाकी भिडियो हेर्नुहोस । ***👇
यो पनि पढ्नु होस।।।
एजेन्सी । कक्षा ८ मा पढ्दै गरेका छोरा आफ्नै शिक्षिकासंग भागेपछि बाबुले प्रहरीमा उजुरी दिएका छन् । १४ वर्ष उमेरका उनका छोरा २६ वर्षकी शिक्षिकासंग भागेपछि बाबुले उजुरी दिएका हुन् । घटना भारतको गुजरातको हो । गुजरातमा रहेको गान्धीनगरमा २६ वर्षीया शिक्षिका आठ कक्षामा पढ्ने १४ वर्षीय विद्यार्थीका साथ भागेकी हुन् ।

विद्यालयमा रहँदा उनीहरु निकै निकट थिए । शिक्षकले थुप्रैपटक शिक्षिकालाई चेतावनी पनि दिएका थिए । विद्यार्थीका पिता सरकारी कर्मचारी हुन् र उनले प्रहरीसमक्ष शिक्षिकाका विरुद्ध उजुरी दर्ता गरेका छन् । शिक्षिकाले छोरालाई फकाएर आफूसँग लगेको उनको आरोप छ ।

शिक्षिका र विद्यार्थी शुक्रवार अपराह्न ४ बजेदेखि गायब भएपछि प्रहरीले उजुरी दिएका हुन् छन् । एक प्रहरी अधिकारीहरूका अनुसार, शिक्षिका ती विद्यार्थीसँग बढी नै नजिकिएकी थिइन् र विद्यालयका अधिकारीहरूले उनीहरूलाई चेतावनी समेत दिएका थिए । शिक्षिका आफ्ना किशोर विद्यार्थीसँग भाग्ने दुर्लभै घटना भएको ती अधिकारीको भनाइ छ ।

भारतीय दण्ड संहिताको दफा ३६३ अन्तर्गत पोइल जाने कसूरमा कलोल प्रहरीसमक्ष उजुरी दर्ता गरिएको छ । उजुरीमा ती शिक्षिका कलोल शहरको दरबारी चालमा बस्ने उल्लेख छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *