कोरोना जोखिम बढ्न सक्ने भन्दै कक्षा १२ को परीक्षाबारे राष्ट्रिय परीक्षा बोर्डले गर्यो यस्तो निर्णय !

medianewskhabaar // काठमान्डौ।  साउन ३१ गतेदेखि सञ्चालन हुन लागेको १२ को परीक्षाबारे विद्यार्थीलाई सहज हुने निर्णय गरिएको छ । विद्याथीहरुको सहजताका लागि कक्षा १२ को परीक्षा होम सेन्टरबाटै हुने भएको हो ।

कोरोना भाइरसको संक्रमणको जोखिमलाई ख्याल गरेर यस पटक होमसेन्टरबाटै परीक्षा लिने तय भएको राष्ट्रिय परीक्षा बोर्डका सदस्य सचिव दुर्गा अर्यालले जानकारी दिए ।

बुधबार संसदको शिक्षा तथा स्वास्थ समितिको बैठकमा बोल्दै सदस्य सचिव अर्यालले भने, “अर्को ठाउँमा जानु पर्दा यातायातको समस्या हुने, विद्यार्थीले कोठा खोजेर बस्नुपर्ने, यस्ता कार्यले कोरोना जोखिमलाई पनि थप बढाउन सक्ने भएकाले होम सेन्टरबाट गर्नुपर्ने भएको छ ।

कोरोना भाइरस महामारीका कारण कक्षा १२ को परीक्षा यसअघि रोकिएको थियो। जेठ अन्तिम सातादेखि गर्ने तय भएको परीक्षा दुई महिनापछि लिन लागिएको हो। कक्षा १२ मा परीक्षाका लागि झन्डै चार लाख विद्यार्थीले परीक्षा फारम भरेका छन्।

साउन ३१ गतेदेखि सञ्चालन हुन लागेको १२ को परीक्षाबारे विद्यार्थीलाई सहज हुने निर्णय गरिएको छ । विद्याथीहरुको सहजताका लागि कक्षा १२ को परीक्षा होम सेन्टरबाटै हुने भएको हो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *