अहिले यी पुरानो नोटको भाउ लाख भन्दा पनि बढी छ ! यि नोट तुरुन्तै बेची लखपती बन्नुहोस ! कहाँ कसरी बेच्ने तरिका सहित हेर्नुहोस

साउन ३० काठमाडौं l अहिले यी पुरानो नोटको भाउ लाख भन्दा पनि बढी छ ! यि नोट तुरुन्तै बेची लखपती बन्नुहोस ! कहाँ कसरी बेच्ने तरिका हेर्नुहोस यी वेबसाइटमा तपाई जे पनि बेच्न र किन्न सक्नु हुन्छ ।केहि बर्ष देखि विदेशमा पुराना नोट हरु बिक्रि गर्ने चलन थियो यो आजभोली नेपालमा पनि त्यतिकै मजाले चल्न थालेको छ । पुराना राणा शासनमा काटिएका नोटको मूल्य लाखौं पर्ने गर्दछ ।तपाई संग पनि नेपाली पुरानो नोट छ भने यसरि बिक्रि गर्न सक्नु हुन्छ ।

eBay को एउटा खाता खोल्नुहोस ।आफु संग बएको पुरानो नोटको एउटा ठुलो साइजमा क्लियर फोटो खिच्नुहोस् ।नोटको विविरण सिरियल नम्बर कुन जमाना छापिएको सबै उल्लेख गर्नुहोस । तपाईले खिचेको नोटको सफा फोटो लाइ ebay को वेबसाइटमा अपलोड गर्नु होस् ।आफुले कति सम्ममा कसैले किन्न आए दिने ?पुरानो नोट तुरुन्तै बेच्नको लागि

Leave a Reply

Your email address will not be published. Required fields are marked *