साउदीले नेपालीको लागि गर्दै छ यति राम्रो काम – साउदीमा रहेका नेपालीमा खुसियाली

दूतावासका अनुसार साउदीको मानव संशाधन तथा सामाजिक विकास मन्त्रालयले साउदी अरबमा कार्यरत कामदारहरू आफ्नो अधिकार र कर्तव्यका बारेमा कति सचेत छन् भनी जान्नको लागि अनलाइन श्रमिक सचेतना सर्वेक्षण गरिरहेको औपचारिक जानकारी प्राप्त भएको जनाएको हो ।

साउदी अरबमा रहेका नेपाली श्रमिकहरुले hrsd.gov.sa मार्फत् साउदी सरकारको अनलाइन श्रमिक सचेतना सर्वेक्षणमा सहभागी हुनसक्ने दूतावासले जनाएको छ । दूतावासले कार्यक्रम कहिले हुने भन्ने केहि खुलाएको छैन् । साउदीमा विभिन्न क्षेत्रमा गरी करिब चार लाख नेपाली कार्यरत रहेको बताइन्छ । खबर हब

Leave a Reply

Your email address will not be published. Required fields are marked *