निशाको पुनर्जन्म होस् भन्दै रु दै आइन् गायिका देवी आले,निशाबारे खोलिन् यस्तो रह स्य (भिडियो हेर्नुस्)

निशाको पुनर्जन्म होस् भन्दै रु दै आइन् गायिका देवी आले,निशाबारे खोलिन् यस्तो रह स्य (भिडियो हेर्नुस्)दोहोरी च्याम्पियनकि चर्चित गयिका देवी आलेले २३ वर्षीय स्व र्गीय कलाकार निशा घिमिरे बारे बोलेकी छिन् ।
निशाको करिव २ वर्ष अगाडि भएको दुर्घ टना बारे मिडियाहरुले बाहिर नल्याउन्जेल सम्म आफुलाइ थाहा नभएको बताइन् ।उनले अहिले भएको निशाको मृ त्यु प्रती शो क व्यक्त गरेकी छिन् ।निशाले तत्काल उपचार पाएको भए उनलाई बचाउन सकिन्थ्यो भन्ने कुरा व्यक्त गरेकी छिन् ।
मानिसले जन्मने बित्तिकै आफ्नो भाग्य लिएर आउने भएको हुँदा कलाकार निशाको पनि भाग्यमा यस्तै लेखिएको थियो होला भन्ने आशंका देविले प्रकट गरेकी छिन् ।आज के हुन्छ अथवा भोलि के गरिन्छ सबै कुरा पहिलै निर्धारण भएको हुने जस्तो देवी आफुलाई लाग्ने बताउछिन् ।कलाकारीता क्षेत्रमा निकै रमाउदै आएको तर उनको मृ त्युले सम्पूर्ण कला क्षेत्र नै शोकाकुल भएको जिकिर गरेकी छिन् ।
निशाको अर्को जन्म भयो भने उनी फेरि कलाकारीता मै आउन् र अहिले गर्न नसकेको कामहरु सबै त्यस जन्ममा गरुन् भनेकि छिन् ।उनको पुनर्जन्म होस् र आ यु लामो रहोस् भनेर कामना समेत गरेकी छिन् ।
२३ वर्षको कलिलो उमेरमा निशाले म रेर जानू परेको देख्दा शरीर भनेको एक मुठ्ठी सास मात्र रहेको र जोकोहीलाई एकछिन् मै जेपनि हुनसक्ने कुरा प्रष्ट पारिन् ।शारीरिक रुपरङ्ग केही नभएको,सबै मेटिएर जाने हुँदा केही कुराको घ मण्ड गर्नु भनेको बेवकुफी हो भन्ने कुरा समेत उनले प्रष्ट पारिन् । भिडियो हेर्नुस् :-