मलेसियाको अस्पतालमा उपचारको क्रममा नेपाली चेलीको मृत्यु ! मनमा अलिकति दया भए [R.I.P] लेख्नु

मलेसियाको अस्पतालमा उपचारको क्रममा नेपाली चेलीको मृत्यु ! मनमा अलिकति दया भए [R.I.P] लेख्नु
नेपाल ठेगाना नुवाकोट जिल्ला निवासी २८ बर्षिय अविवाहित नेपाली महिला श्रमिक पासपोर्ट नम्बर ०६४८७०६९ नम्बर भएकी सन्जिता थिङ तामाङको आज मिति सन २०२१/०८/१४ तारिख शनिबार बिहान राजधानी क्वालालम्पुरको अस्पतालमा मृ;त्यु भएको हो।

मलेसियाको अस्पतालमा उपचारको क्रममा नेपाली चेलीको मृत्यु ! मनमा अलिकति दया भए [R.I.P] लेख्नु केहि दिनदेखि अस्पतालमा भर्ना भई उपचाररत सन्जिताको मृत्युको कारणबारे डाक्टरको भनाई अनुसार मृतक सन्जिताको टाउकोमा पानी जमेको थियो।

मलेसियाको अस्पतालमा उपचारको क्रममा नेपाली चेलीको मृत्यु ! मनमा अलिकति दया भए [R.I.P] लेख्नु हामीले बचाउने कोशिस गर्दागर्दै पनि बचाउन नसकेको डाक्टरले बताएको कुरा मृतकको शवलाई हेर्न अस्पताल पुगेका एक नेपालीले जानकारी दिनुभयो।

मृतक सन्जिता राजधानी क्वालालम्पुरमै अवस्थित नेपाली रेष्टुरेन्ट मेरि बास्सैमा बिगत दुई बर्षदेखि काम गर्दै आएकी थिइन।मलेसियाको अस्पतालमा उपचारको क्रममा नेपाली चेलीको मृत्यु ! मनमा अलिकति दया भए [R.I.P] लेख्नु

Leave a Reply

Your email address will not be published. Required fields are marked *