Notice: Undefined variable: open_graphite_head in /home/mediaonl/medianewskhabar.com/wp-content/plugins/open-graphite/_open_graphite.php on line 590
टिकटक बनाउने क्रममा बेपत्ता भएकी बेहुली , तर भिडियो हेर्दा जानी जानी गरे जस्तो ( भिडियो ) – Media News Khabar
Notice: Undefined variable: post_id in /home/mediaonl/medianewskhabar.com/wp-content/plugins/facebook-thumb-fixer/output-logic.php on line 4

टिकटक बनाउने क्रममा बेपत्ता भएकी बेहुली , तर भिडियो हेर्दा जानी जानी गरे जस्तो ( भिडियो )

टिकटक बनाउने क्रममा बेपत्ता भएकी बेहुली , तर भिडियो हेर्दा जानी जानी गरे जस्तो ( भिडियो )टिकटक बनाउने क्रममा तनहुँको शुक्लागण्डकीस्थित सेती नदिमा खसेर युवती बेपत्ता भएकी छिन् । वडा नं. ४ र ८ को सिमास्थित रकगार्डेन क्षेत्रमा तस्बिर खिच्ने र टिकटिक बनाउने क्रममा वडा नं. ८ की १९ वर्षिय पवित्रा लम्साल खसेर बेपत्ता भएकी इलाका प्रहरी कार्यालय बेलचौताराका प्रमुख प्रहरी ज्ञान बहादुर खड्काले जानकारी दिए ।

३ जना साथीहरुसँग मिलेर उनीहरु सेतीको किनार रकगार्डेन गएका थिए । पक्की पुल र झलुङ्गे पुलकोबीचबाट ती युवत्ती खसेर बेपत्ता भएको उनले जानकारी दिए । बेपत्ता पवित्राको केहिदिनअघि मात्र विवाह भएको बताइएको छ । साथी खसेपछि उनीहरु आत्तिएर माथि आएछन, प्रहरी निरिक्षक खड्काले भने, पछि वडा अध्यक्षले हामीलाई जानकारी गराएपछि घट्नाबारे थाहा भएको हो । उनका अनुसार दिउँसो २ बजे घट्नाबारे जानकारी आएको हो । जानकारी लगत्तै प्रहरीले सेती नदि छेउछाउमा खोजी कार्य जारी राखेको प्रहरी निरिक्षक खड्काले बताए । उनका अनुसार भिमाद क्षेत्रमा पनि प्रहरीलाई परिचालन गरिएको छ ।

Leave a Reply

Your email address will not be published.