Notice: Undefined variable: open_graphite_head in /home/mediaonl/medianewskhabar.com/wp-content/plugins/open-graphite/_open_graphite.php on line 590
कोरियनहरुको जिन्दगी के जिन्दगी, डि’प्रेसनको सिका’र हुनेहरुको संख्या बढ्दो – Media News Khabar
Notice: Undefined variable: post_id in /home/mediaonl/medianewskhabar.com/wp-content/plugins/facebook-thumb-fixer/output-logic.php on line 4

कोरियनहरुको जिन्दगी के जिन्दगी, डि’प्रेसनको सिका’र हुनेहरुको संख्या बढ्दो

असोज ८ कोरिया। दक्षिण कोरियामा मा’नसिक तनावले गर्दा हुने डि’प्रेस’न तथा खाना नरु’च्ने रो’ग ब’ढिरहेको एक तथ्याङ्कले देखाएको छ। को’रोनाका कारण भएको आर्थिक म’न्दिका कारण पनि धेरै कोरियनहरु यसबाट प्र’भावित भएको पाइएको छ। एक तथ्याङ्कका आधारमा गत बर्ष कोरियामा डि’प्रेसन तथा मे’न्टल हे’ल्थ सम्बन्धि रो’गको प’राम’र्श लिनेहरुको संख्या १५ लाख ४ हजार १ सय ८१ पुगेको थियो। यो संख्या त्यसभन्दा अघिल्लो बर्ष मात्र ६७ हजार २ सय ३३ थियो। यस तथ्याङ्कलाई हेर्दा एकै बर्षमा यस्तो संख्या ४.६७ प्रतिशतले बढेको पाइएको छ।

सरकारले सन्चालन गरिरहेको हे’ल्थ इन्स्योरेन्स रिभ्यू एण्ड एसेसमेन्ट सर्भिसले प्रकाशित गरेको त’थ्याङ्क संसद लि योङ हो ले आइतबार सा’र्वजनिक गरेका थिए। मानसिक रोगको परामर्शमा आएकामध्ये ५५.७ प्रतिशत मानिसलाई डि’प्रेस’नको स’म’स्या रहेको थियो। त्यसैगरी सु’त्न नस’क्ने रो’ग इनसो’म्नियाबाट ग्र’सित करिब ४४ प्रतिशत रहेका थिए। त्यसैगरी खाना न’रुच्ने अर्थात एनोरे’सियाका वि’रामी सबैभन्दा धेरै अर्थात १४.३ प्रतिशतले ब’ढेको पाइएको छ।

समग्रमा यस्ता स’म’स्यामा पुरुषभन्दा बढि महिला रहेको पाइएको छ। जम्मा संख्याको ६४ प्रतिशत महिला रहेका छन। यस्तो सम’स्यामा रहेका महिलाको संख्या सन २०१९ र सन २०२० मा ४८ हजार ८ सय ९२ जना बढेको पाइएको छ। पुरुषको संख्या भन्दा महिलाहरुको संख्या यि २ बर्षमा करिब दोब्बरले बृध्दि भएको देखिन्छ।

डि’प्रेश’न हुनेहरुमा पनि महिलाहरु धेरैजसो २० बर्ष हाराहरीका छन। २० बर्ष हाराहारी उमेर भएका करिब ३१.७ प्रतिशत महिला रहेको तथ्याङ्कले देखाएको छ। अन्य उमेर समूहभन्दा महिला तथा पुरुष २० देखि ४० बर्ष उमेर समूहमा डि’प्रेस’न हुनेहरु ब’ढेको पाइएको छ। संसद लिले यसलाई मानिसको व्यक्तिगत स’म’स्याका रुपमा मात्र हेर्न नहुने बताएका छन। यो बिषय अब सार्वजनिक स्वा’स्थ स’म’स्याका रुपमा हेरिनुपर्ने उनको तर्क छ

Leave a Reply

Your email address will not be published.