केहि गर्छु भन्नेलाई सरकारले दिने भयो ५० लाख ! कसले-कसले पाउँछ ? पूरा हेर्नुहोस् :

के तपाईसँग नयाँ खालको सोच छ, केही नयाँ नौलो काम गर्ने इच्छा राख्नुभएको छ ? आर्थिक स्रोतको अभावका त्यस्ता सिर्जनात्मक काम गर्न पाएको छैन भने अब तपाईका लागि कुनै समस्या नहुने भएको छ।सरकारले नवीनतम् ज्ञान, सीप र क्षमता भएको
आविष्कारकर्ता,उद्यमी वा व्यवसायीलाई सरल रुपमा आर्थिक स्रोत उपलब्ध गराउने भएको छ । त्यस्तो स्रोतको उपयोग गरेर सिर्जनात्मक काम गर्न सकिनेछ । सरकारले नवप्रवर्तनकारी उद्यम तथा व्यवासय सञ्चालनलाई शुरुआती पूँजी उपलब्ध गराउने उद्देश्यले ‘नवप्रवर्तन शुरुवाती पूँजी कर्जा प्रवाह कार्यविधि, २०७८’ जारी गरेको******अन्य थप समाचार हेर्न तल क्लिक गर्नुहोला***
के तपाईसँग नयाँ खालको सोच छ, केही नयाँ नौलो काम गर्ने इच्छा राख्नुभएको छ ? आर्थिक स्रोतको अभावका त्यस्ता सिर्जनात्मक काम गर्न पाएको छैन भने अब तपाईका लागि कुनै समस्या नहुने भएको छ।सरकारले नवीनतम् ज्ञान, सीप र क्षमता भएको
आविष्कारकर्ता,उद्यमी वा व्यवसायीलाई सरल रुपमा आर्थिक स्रोत उपलब्ध गराउने भएको छ । त्यस्तो स्रोतको उपयोग गरेर सिर्जनात्मक काम गर्न सकिनेछ । सरकारले नवप्रवर्तनकारी उद्यम तथा व्यवासय सञ्चालनलाई शुरुआती पूँजी उपलब्ध गराउने उद्देश्यले ‘नवप्रवर्तन शुरुवाती पूँजी कर्जा प्रवाह कार्यविधि, २०७८ जारी गरेको******अन्य थप समाचार हेर्न तल क्लिक गर्नुहोला***