Notice: Undefined variable: open_graphite_head in /home/mediaonl/medianewskhabar.com/wp-content/plugins/open-graphite/_open_graphite.php on line 590
२ वर्षको सानो नानीको बिजोग,आमा हस्पिटलको बेडमा मर्दै छिन् ,बुबा उपचार खर्च नभएर मर्दै छन् (भिडियो हेर्नुस्) – Media News Khabar
Notice: Undefined variable: post_id in /home/mediaonl/medianewskhabar.com/wp-content/plugins/facebook-thumb-fixer/output-logic.php on line 4

२ वर्षको सानो नानीको बिजोग,आमा हस्पिटलको बेडमा मर्दै छिन् ,बुबा उपचार खर्च नभएर मर्दै छन् (भिडियो हेर्नुस्)

असोज ८ काठमाडौं। मेलम्ची वडा नं ८ का निङ्मा लामा आफ्नी श्रीमतीको जीवन बचाउन हस्पिटल धाइरहेका छन् ।२६ वर्षीय श्रीमती सुष्मा तामाङ अहिले जीवन र मृ त्युको दो साँधमा छिन् ।निङ्मा पानीको जार घर घर पुर्याउने र रेखदेख गर्ने काम गर्छन् र आर्थिक स्थिति निकै क मजोर भएर उनी अहिले श्रीमतीलाई बचाउन सकिरहेका छैनन् ।

सष्माको सुरुमा पेट दुख्ने समस्या थियो ।तर बिस्तारै उनको दुखाइ बढ्दै गएपछि उनलाई मेलम्ची कै हस्पिटलमा भर्ना गरियो तर त्यहाँ उनको उपचार राम्रो नभएपछि सुष्मालाई काठमाडौ ल्याएको निङ्माले बताए ।अहिले काठमाडौमा उनको उपचार भइरहेको छ ।

सुष्माको पेटमा २ पटक शल्यक्रिया गरेको र भित्रको बोसो निकालेको निङ्माले बताए ।उनलाई एपेन्डिसाइड पनि भएको हुँदा अहिले झन् नाजुक स्थिति उनको छ ।बच्चा पनि मात्र २ वर्षको भएको हुँदा श्रीमतीलाई केही भैदिए आफ्नो र बच्चाको सारै बि जोग हुने उनले बताए ।

यसरी अहिले सुष्माको बि राम बढ्दै गएको छ र आर्थिक स्थिति पनि निकै कमजोर भएको हुँदा निङ्मा अहिले सबैसंग सहयोग मागीरहेका छन् आफ्नी श्रीमती बचाउनका लागी ।

भिडियो हेर्नुस् :-

Leave a Reply

Your email address will not be published.