Notice: Undefined variable: open_graphite_head in /home/mediaonl/medianewskhabar.com/wp-content/plugins/open-graphite/_open_graphite.php on line 590
१ हजारबाट ६० हजार पुग्न सक्ने अत्याधिक राम्राे आईपीओ आउँदै, समयमै थाहा पाईराख्नुहाेस – Media News Khabar
Notice: Undefined variable: post_id in /home/mediaonl/medianewskhabar.com/wp-content/plugins/facebook-thumb-fixer/output-logic.php on line 4

१ हजारबाट ६० हजार पुग्न सक्ने अत्याधिक राम्राे आईपीओ आउँदै, समयमै थाहा पाईराख्नुहाेस

असोज ८ काठमान्डौ / पछिल्लाे समय लगातार एकपछि अर्काे गर्दै आईपीओ जारी भईरहेकै छैन् । यसैबीच एउटा अर्काे धेरै माथी सम्म पुग्ने आईपीओ आउने भएकाे छ । राष्ट्र उत्थान लघुवित्त वित्तीय संस्था लिमिटेडले आईपीओ निष्कासन गर्ने भएकाे छ ।

राष्ट्र उत्थान लघुवित्त वित्तीय संस्था लिमिटेडले ८ लाख ५० हजार कित्ता सेयर निष्कासन गर्ने भएकाे हाे । यसकाे पूरानाे पेईडअप क्यापिटल १७ कराेड ५० लाख रुपैयाँ रहेकाे छ छ ।

आईपीओ निष्कासनपछि यसकाे पेईडअप क्यापिटल २६ कराेड पुग्ने राष्ट्र उत्थान लघुवित्त वित्तीय संस्था लिमिटेडले जनाएकाे छ । राष्ट्र उत्थान लघुवित्त वित्तीय संस्था लिमिटेडले इस्यु म्यानेजरकाे रुपमा एनआईबीएल एसीई क्यापिटललाई नियुक्त गरेकाे छ ।

राष्ट्र उत्थान लघुवित्त वित्तीय संस्था लिमिटेडले प्रति कित्ता १०० का दर आईपीओ निष्काशन गर्ने जनाएकाे छ । यसकाे पछिल्लाे ईपीएस २८ रुपैयाँ ३३ पैसाँ रहेकाे छ । त्यसैगरी यसकाे नेटवर्थ भने १६८ रुपैयाँ ७६ पैँसा रहेकाे छ ।

यसकाे अर्थ हामीले १६८ रुपैयाँकाे सेयर केबल १०० रुपैयाँमा मात्रै पाउनेछाैँ । यसकाे खराब कर्जा केबल १ रुपैयाँ २१ पैँसा रहेकाे छ । अरु सबै लघुवित्तसँग तुलना गर्दा यसकाे खराब कर्जा एकदमै कम हाे ।

त्यसैले राष्ट्र उत्थान लघुवित्त वित्तीय संस्था लिमिटेडले जारी गर्ने साे आईपीओ धेरैमाथी पुग्ने पक्का छ । यत्ति नै पुग्ला भन्न सकिने अवस्था नभए पनि लगानी गरेकाे पैसाले धेरै राम्राे प्रतिफल दिने पक्का छ ।

राष्ट्र उत्थान लघुवित्त वित्तीय संस्था लिमिटेडले यसै बर्षकाे असारकाे २४ गते नेपाल धिताेपत्र बाेर्ड अर्थात सेबनमा वित्तिय बिबरणहरु बुझाएकाे छ । तपाईलाई पनि थाहा नै हाेला, लघुवित्तहरुलाई सेवनले धेरै समय आफ्नाे पाईपलाईनमा राखिराख्दैन् ।

त्यसैले यस लघुवित्तकाे आईपीओ भदाै अन्त्य सम्ममा आउन सक्छ । त्यसैले यस बारेमा सही समयमा जानकारी पाउन चाहनुहुन्छ भने हामीसँग जाेडिराख्नुहाेला । समयमै तपाईले जानकारी पाउनु हुनेछ ।

तपाई हामी सबैलाई अहिले आईपीओ पर्ने अवस्था धेरै कम छ । उही भाग्य भराेसा जस्तै छ । किनभने आईपीओमा आवेदन दिनेकाे संख्या नै अत्याधिक हुने गरेकाे छ । तर यसाे भन्दैमा तपाईले आवेदन दिन छाेड्नु हुँदैन् ।

सबै एउटै मान्छेलाई आईपीओ परिरहेकाे पनि हुँदैन् । त्यसैले तपाईलाई पनि कुन दिन पर्छ थाहा हुँदैन् । महिला लघुवित्त र जीवन विकास लघुवित्त एक हजारबाट ५० हजार पुग्ने खालकाे तपाईलाई परिदियाे भने धेरै आईपीओ परे बराबर एउटा आईपीओ हुन्छ । त्यसैले एप्लाई गर्न नछाेड्नु हाेला ।

Leave a Reply

Your email address will not be published.