Notice: Undefined variable: open_graphite_head in /home/mediaonl/medianewskhabar.com/wp-content/plugins/open-graphite/_open_graphite.php on line 590
होटलमा काम गर्दा गर्दै प्रेम बस्यो,छोराले बुबाको अनुहार देख्न नपाई बुबा फ रार भए (भिडियो हेर्नुस्) – Media News Khabar
Notice: Undefined variable: post_id in /home/mediaonl/medianewskhabar.com/wp-content/plugins/facebook-thumb-fixer/output-logic.php on line 4

होटलमा काम गर्दा गर्दै प्रेम बस्यो,छोराले बुबाको अनुहार देख्न नपाई बुबा फ रार भए (भिडियो हेर्नुस्)

असोज ११ काठमान्डौ / नवलपरासीको भुमइ बस्ने अस्मिता आचार्य सुनारले प्रकाश आचार्यसंग अन्तर जातिय विवाह गरेकी थिइन् ।अस्मिता र प्रकाशले प्रेम विवाह गरेका थिए ।सानैमा आमा गुमाएकी अस्मिता काठमाडौको होटलमा खाना पकाउने काम गर्थिन र त्यसै क्रममा उनीहरुको माया बसेर विवाह भएको थियो । जापान जान भनी जापनीज भाषा पढिरहेका प्रकाशले अस्मितासंगको जम्मा ४ महिनाको प्रेममा परेर विवाह गरेका थिए ।अस्मिताले आफ्नो जाता सानो भएको र घरपरिवारले पनि नस्विकार्ने हुँदा आफुसंग विवाह नगर्न प्रकाशलाई अनुरोध गरेकी थिइन् ।

तर प्रकाशले निकै जिद्दी गरेको र विवाह नगरे आफू म र्ने भन्दै भावनात्मक दवाव दिएको उनले बताइन् ।तर विवाह गरिसकेपछि अहिले प्रकाश सम्पर्क बिहिन छन् ।उनले विवाह गरेपछि कहिलेपनी अस्मितालाई राम्रोसंग फोन गरेनन् । एकपटक प्रकाशले आफू विदेश आएको भनेर अस्मितालाई फोन गरेको र त्यसपछि फेरि सम्पर्क विहिन भएको उनले बताइन् ।अहिले अस्मिता आफ्नो सानो छोरोलाई बुबाको नाम खोज्दै भौतारी रहेकी छिन् । भिडियो हेर्नुस् :-

Leave a Reply

Your email address will not be published.