Notice: Undefined variable: open_graphite_head in /home/mediaonl/medianewskhabar.com/wp-content/plugins/open-graphite/_open_graphite.php on line 590
सुदूरपश्चिमको इञ्चार्ज- भीम रावल र भट्टको विवाद मिलाउने जिम्मा केपी ओलीलाई ! – Media News Khabar
Notice: Undefined variable: post_id in /home/mediaonl/medianewskhabar.com/wp-content/plugins/facebook-thumb-fixer/output-logic.php on line 4

सुदूरपश्चिमको इञ्चार्ज- भीम रावल र भट्टको विवाद मिलाउने जिम्मा केपी ओलीलाई !

असोज ११ काठमाडौं । एमालेको स्थायी कमिटीले उपाध्यक्ष भीम रावल र सुदूरपश्चिमको इञ्चार्ज लेखराज भट्टबीचको विवाद सल्टाउने जिम्मा अध्यक्ष केपी ओलीलाई दिएको छ ।

सोमबारको स्थायी कमिटी बैठकमा यो विवादले प्रवेश पाएपछि र यसलाई मिलाउने जिम्मा ओलीलाई दिइएको हो ।

माधव नेपालको साथ छोडेर एमालेमै बसेका रावलले सुदूरपश्चिमको इञ्चार्ज आफूले पाउनुपर्ने बताउँदै आएका छन् ।

तर, अध्यक्ष ओली भट्टलाई नै निरन्तरता दिन चाहन्छन् । यो विषयलाई रावल पक्षले केन्द्रीय कमिटी बैठकमा उठाएका थिए ।

ओलीले सो विवाद स्थायी कमिटीबाट टुंगो लगाउने केन्द्रीय कमिटीलाई जवाफ दिएका थिए ।

Leave a Reply

Your email address will not be published.