Notice: Undefined variable: open_graphite_head in /home/mediaonl/medianewskhabar.com/wp-content/plugins/open-graphite/_open_graphite.php on line 590
इन्डोनेसियन केटी विवाह गरेका नेपाली अहिले मलेसियाको जे लमा,श्रीमती नेपालको कुनामा (भिडियो हेर्नुस्) – Media News Khabar
Notice: Undefined variable: post_id in /home/mediaonl/medianewskhabar.com/wp-content/plugins/facebook-thumb-fixer/output-logic.php on line 4

इन्डोनेसियन केटी विवाह गरेका नेपाली अहिले मलेसियाको जे लमा,श्रीमती नेपालको कुनामा (भिडियो हेर्नुस्)

असोज ११ काठमाडौं/  मलेसियामा काम गर्दा गर्दै इन्डोनेसियन केटि विवाह गरेका थिए निर्मल पोख्रेलले ।कम्पनीमा काम गर्दागर्दै दुवै जनाको माया बसेपछि उनीहरुले विवाह गरेका हुन् ।उनीहरूको एउटा छोरापनि विदेश मै जन्मिएको हो र छोरा ६ वर्षको हुँदा निर्मलले श्रीमतीलाई नेपाल ल्याएका हुन् ।

अहिले झापा बस्दै गरेका आमा छोरालाई निर्मलले बि चल्ली बनाएर छोडेका छन् ।घरमा खानेकुरा समेत नभएको र आफ्नो बि चल्ली भएको उनी बताउछिन् ।श्रीमतीको अनुसार उनी छेउको होटलमा काम गर्ने गरेको र त्यसैले आफ्नो गुजार गर्दै आएको बताइन् ।

निर्मलले पहिले सेकुरेटीको काम गर्ने गरेको र पछि आएर उनले भागेर काम गर्ने गरेको र अहिले सम्पर्कमा नरहेको उनले बताइन् ।अहिले सासु ससुराको सहारामा इन्डोनेसिया बाट आएकी बुहरी बसिरहेकी छिन् ।उनले एउटा सानो घर पनि बनाएकी छिन् ।

यसरी एक नेपाली केटाले विदेशी नागरिकलाई विवाह गरेर नेपालमा ल्याइ छोडेर हिड्नु निकै दुखको कुरा रहेको छ ।आफ्नो देश र भाषा सबै त्यागेर निर्मलको सरणमा आएकी यी चेलीको यस्तो बिजोग देख्दा निकै दुख लागेको छ ।अहिले हामीले निर्मलको साथीहरूसंग सम्पर्क गरिरहदा उनी जे ल परेको खबर हामीले पाएका छौं ।उनी बिगत ८ महिना देखि जे लमा छन् ।

भिडियो हेर्नुस् :-

Leave a Reply

Your email address will not be published.