Notice: Undefined variable: open_graphite_head in /home/mediaonl/medianewskhabar.com/wp-content/plugins/open-graphite/_open_graphite.php on line 590
श’व,फोटो छोई रिप लेख्नुहोस आत्मा ले शान्ति पाउनेछ यिनै हुन् आज कलेज जाँदा ट्रकको ठ क्क रबाट अकालमै ज्यान गुमाएका आमा छोरा – Media News Khabar
Notice: Undefined variable: post_id in /home/mediaonl/medianewskhabar.com/wp-content/plugins/facebook-thumb-fixer/output-logic.php on line 4

श’व,फोटो छोई रिप लेख्नुहोस आत्मा ले शान्ति पाउनेछ यिनै हुन् आज कलेज जाँदा ट्रकको ठ क्क रबाट अकालमै ज्यान गुमाएका आमा छोरा

असोज १२ रुपन्देही । छोरालाई कलेजको गाडी चढाउन सडकमा निस्केकी आमा र छोरालाई ट्रकले ठ’क्क’र दिँ’दा दुवैजनाको मृ,त्यु भएको छ । सोमबार बिहान करिब ५ बजे पूर्व पश्चिम राजमार्ग अन्तर्गत रुपन्देहीको सैनामैना नगरपालिकाको बुद्धनगरमा ट्रकले ठ क्क र दिदा आमा छोराको मृत्यु भएको हो ।

सैनामैना नगरपालिका वडा नं ५ बुद्धनगरकी ४२ वर्षीया राधा भट्टराई र उनका छोरा २१ वर्षीय महेश भट्टराईको मृ,त्यु भएको लुम्बिनी प्रदेश ट्राफिक प्रहरी कार्यालय बुटवलल‍े जानकारी दिएको छ । स्थानीयका अनुसार छोरालाई कलेज पठाउनका लागि छोरालाई गाडीसम्म छोड्न आमा आएकी थिइन् ।

पश्चिमबाट पूर्वतर्फ जाँदै गरेको ना ८ ख ४४११ नंको ट्रकले पैदल यात्रा गरिरहेका भट्टराई आमाछोरालाई ठ’क्क’र दि’एको थियो । सो दु,र्घटनामा गम्भीर घाइते भएका उनीहरूलाई लुम्बिनी प्रादेशिक अस्पताल बुटवल लैजाँदै गर्दा मृ,त्यु भएको प्रहरीले जनाएको छ ।

Leave a Reply

Your email address will not be published.