Notice: Undefined variable: open_graphite_head in /home/mediaonl/medianewskhabar.com/wp-content/plugins/open-graphite/_open_graphite.php on line 590
नेताहरूको बिदेश मोह जन्डिसको उपचार गर्न थाइल्यान्ड जाँदै : बर्षमान पुन – Media News Khabar
Notice: Undefined variable: post_id in /home/mediaonl/medianewskhabar.com/wp-content/plugins/facebook-thumb-fixer/output-logic.php on line 4

नेताहरूको बिदेश मोह जन्डिसको उपचार गर्न थाइल्यान्ड जाँदै : बर्षमान पुन

असोज १३ गते काठमाडौं– स्वास्थ्यमा समस्या भएपछि सुमेरु अस्पतालमा जण्डिसको उपचार गराइरहेका नेकपा माओवादी केन्द्रका नेता तथा पूर्वमन्त्री बर्षमान पुन थाइल्यान्ड जाने तयारीमा छन्।

उपचारमा खास सुधार नआएका कारण उनलाई थाइल्यान्डको बैंककस्थित अस्पतालमा लैजान लागिएको माओवादी स्रोतले जनाएको छ। यसअघि पनि जण्डिसले च्याप्दा उनलाई थाइल्यान्ड नै लगिएको थियो।

पुनको स्वास्थ्य अवस्था स्थिर नै रहेको छ। तर, नेपालमा भन्दा पनि थाइल्यान्डमा नै उनको उपचार सहज हुने भएपछि लैजान लागिएको बताइन्छ।

Leave a Reply

Your email address will not be published.