Notice: Undefined variable: open_graphite_head in /home/mediaonl/medianewskhabar.com/wp-content/plugins/open-graphite/_open_graphite.php on line 590
कालापानीको भारतिय क्याम्पमा यसरी भयो ब’म बि’ष्फोट बल्ल आयो मजा, भिडियो हेरि सक्दो share गर्नुस् – Media News Khabar
Notice: Undefined variable: post_id in /home/mediaonl/medianewskhabar.com/wp-content/plugins/facebook-thumb-fixer/output-logic.php on line 4

कालापानीको भारतिय क्याम्पमा यसरी भयो ब’म बि’ष्फोट बल्ल आयो मजा, भिडियो हेरि सक्दो share गर्नुस्


यो पनि पढ्नुहोस् काठमाडौँ — एमाले अध्यक्ष केपी शर्मा ओलीले पार्टीको दसौँ महाधिवेशनपछि फेरि नेतृत्वमा आउने चाहना व्यक्त गरेका छन् । पत्रकारहरुसँग मंगलबार काठमाडौंमा विधान महाधिवेशनबारे आयोजित अन्तर्क्रियामा ओलीले मंसिरमा हुने पार्टी महाधिवेशनबाट नेतृत्वमा आउने बताएका हुन् ।

पत्रकारहरुले महाधिवेशनपछि नेतृत्वमा ओलीले विगतमा ‘आफू एउटै कक्षामा पढ्ने विद्यार्थी नभएको’ दिएको अभिव्यक्तिलाई लिएर प्रश्न गरेका थिए । पत्रकारहरुको प्रश्नको जवाफ दिँदै ओलीले भने, ‘मैले माथिल्लो क्लास नहुँदा त्यो विषयमा भनेको थिएँ । त्योभन्दा माथिल्लो क्लास छैन भनेर त्यसमै दोहोर्‍याएर पढ्दै गर्छु ।

महाविद्यावारिधिपछि के हुन्छ ? गर्ने भनेको महाविद्यावारिधि नै हो ।’
एमालेको नवौं महाधिवेशनमा अध्यक्षमा निर्वाचितपछि २०७१ साउन १ गते बल्खुस्थित केन्द्रीय कार्यालयमा पदभार ग्रहण गर्दै ओलीले एक कार्यकालमात्रै अध्यक्ष बन्ने बताएका थिए । तर, पछिल्लो समयमा ओली निकट नेताहरुले अध्यक्ष ओली नै दोहोरिने बताउँदै आएका छन् ।

त्यसपछि पनि ओलीले आफू एउटै कक्षामा दोहोर्‍याएर पढ्ने विद्यार्थी नभएको बताउने गरेका थिए । एमालेको विधानले कुनै पनि नेतालाई एउटै कार्यकारी पदमा दुई पटकभन्दा बढी निर्वाचित हुन रोक लगाएको छ ।

शुक्रबारबाट सुरु हुने पहिलो विधान महाधिवेशनमा प्रस्तुत गरिने विधानमा कार्यकारी पदमा दुई कार्यकालमात्र निर्वाचित हुन पाउने र निर्वाचित हुन ७० वर्ष उमेर हद प्रस्ताव गरिएको छ । एमालेको नेतृत्व छनोट भने मंसिर १० देखि १२ गतेसम्म हुने महाधिवेशन गर्नेछ । ओली आगामी फागुन ११ गते ७० वर्ष पूरा हुँदैछन् ।

Leave a Reply

Your email address will not be published.