अब म आ,त्म,ह,त्या गर्छु: प्रचण्ड (भिडियो सहित)

असोज १५ काठमाडौं। नेकपा माओवादी केन्द्रका अध्यक्ष प्रचण्डले आफ्नै पार्टीको अध्यक्षले प्र,तिक्रान्ति गरेर संसद वि,घटनमा गएपछि आफू भगत सिंह को पालाको चन्द्रशेखरजस्तै आ,त्म,ह,त्या गर्ने कि भन्ने मोडमा पुगेको बताएका छन्।
अनेरास्ववियू क्रान्तिकारीको २२ औं राष्ट्रिय सम्मेलनलाई सम्बोधन गर्ने क्रममा अध्यक्ष प्रचण्ड पटक-पटक भक्का,निँदै रु,न खोजे। उनले भगत सिंहको फिल्ममा रहेको पात्र चन्द्र शेखर दुश्मनको घेरामा परेपछि अन्तिममा माटो समातेर ‘क्रा,न्तिको लागि यति नै गर्न सकेँ’ भन्दै आ,त्म,हत्या गरेको प्रसंग सुना उँदै आफू पनि त्यस्तै मोडमा पुगेको बताए।
प्रचण्डले भक्कानिँदै भने, ‘क्रान्तिको ऋण त मेरै शीरमाथि थियो। म यस्तो मोडमा पुगेँ कि प्रति क्रान्ति,सँग आत्मसर्पण गर्नुभन्दा त आ,त्म,ह, त्या गर्नु ठीक हो।
आत्महत्या भनेको चाहिँ सबै गलत हुँदैन है साथी हो माक्र्सका ज्वाइँ छोरीहरुले सुसाइड गरेको कथा तपाईहरुले पढ्नुभयो होला। सु,साइ,ड सबै गलत हुँदैनन्।
म पनि मर्ने कि लड्ने भन्ने दुई विकल्पमा थिएँ। तर, हामी सबै साथीहरुले सल्लाह गरेर फेरि लड्ने,जेल जानुपर्छ जाने, मा,रि,नु पर्छ भने पनि त,यार हुने भनेर प्र,तिक्रा,न्तिको अगाडि हरहालतमा नझुक्ने भन्ने संकल्पबाट सुरू भयो पुस ५ पछिको आन्दोलन।
हेर्नुहोस यो भिडियो