सालोको बुढीसंग बिहान ३ बजे भिनाजुलाई र ङ्गे हात भेटेपछि… (भिडियो सहित)

असोज १५ काठमाडौ। ओखलढुंगा निवासी युवराज बुढाथोकी रोजगारीको क्रममा विदेश थिए। उनकी श्रीमती पार्वती लामिछाने घरमै छोराछोरीको हेरविचार गर्दै एउटा सनो पसल सम्हालदै आएकी थिइन्। तर कस्तो अचम्मको घ टना,युवाराजका आफ्नै भिनाजुले उनकी श्रीमती पार्वतीलाई लिएर हिडेका छन्।
भिनाजुले अहिले युवराजको सम्पूर्ण घर नै बिगारेर हिडेका छन् ।दिदी र भाइ युवराज अहिले निकै पि डामा गुज्रिएका छन्।युवराजकि दिदिले आफ्नो श्रीमानलाई पार्वतीसंग सु ती रहेको भेटेकी हुन्। उनले आफ्ना श्रीमान यसरी बुहारीसंग ल ठारिएको देख्दा उनलाई कस्तो भयो होला त्यो हामी कल्पनापनि गर्न सक्दैनौं।
युवराजका बुबा अहिले हामीसंग रु दै आएका छन् ।छोराले कमाएको पैस बुहारी पार्वतीले सबै भिनाजुलाई खुवाएको र अहिले घरमा एक पैसापनि नभएको हुँदा आफुले रिन काडेर घर चलाउनु परेको उनी बताउँछन्।
पार्वती र उनका ना ठो भिनाजु अहिले फ रार छन्। बुबाका अनुसार आफुले कमाएको र छोराले कमाएको सबै पैसाले पसल खोलेको र अहिले पसल नै बे हाल बनाएर बुहारी भिनाजुसंग भागेको हुँदा उनी आफ्ना छोरा र छोरीकोलागि न्या य खोज्दै भौतारी रहेका छन्। अहिले पिडित छोरा पनि विदेशबाट आएका छन् र दिदिसंगै भिनाजु र आफ्नी स्वास्नी खोज्न हिडिरहेका छन्।
भिडियो हेर्नुस्:-