टिकटकमा लाईभ बसेर काठमाडौंमा जग्गा किनेकी मन्दिरा ढुँगाना मिडियामा, अंशु बर्मालाई यस्तो भन्दै च्यालेन्ज दिईन, दिनमै यति धेरै कमाई? (भिडियो सहित)

असोज १५ काठमाडौ। यतिबेला सबैमाँझ लोकप्रिय बन्दै गर्यरहेको छ, टिकटक याप। के बुढा, के बच्चा अझै युवा पुस्ता माँझ त टिकटक यति लोकप्रिय बनेको छ कि, कुरै नगरौं। टिकटकमा भिडियो हाल्ने, आफुले जानेको कला देखाउने मात्र नभएर पछिल्लो समय टिकटकमा बिकृतिहरु पनि देखिएका छन्।
यसैबिच यतिबेला टिकटकबाट कमाउने होडबाजी पनि चलेको छ। के टिकटकबाट कमाई हुन्छ त? धेरै माँझ यहि जित्रासा पनि छ। टिकटकबाट यति कमाए, उति कमाए भन्दै बिभिन्न लाईभ होस्टरहरु मिडियामा आईरहँदा सामाजिक भावले मन्दिरा ढुँगाना पनि आएकी छिन्। मन्दिरा आफुले टिकटकबाट अहिलेसम्म ८० लाख भन्दा बढि कमाएको बताउँछिन्।
सतुँगलकी मन्दिरा दिनमा दुई पटक लाईभ बस्छिन्, उनले आफ्नो दैनिक कमाई र मासिक कमाई पनि मिडियामा देखाईन्। शिशिर भण्डारीसँग नयाँ नयाँ न्युज नेपालमा पुग्दै मन्दिराले नयाँ नयाँ न्युज नेपाल माँझ आएका सामाजिक सहयोगको कुरामा पनि हात बढाईन्।
उनले एक बिरामी बच्चालाई रु ५० हजार दिने बाचा गरिन्। टिकटकबाटै कमाएर आफुले काठमाडौंमा जग्गा किनेको बताउँदै मन्दिराले टिकटकबाट कमाई हुँदैन भन्ने कुरा झुट रहेको बताईन्। अर्को होस्ट अँशुबर्माको बिषयमा पनि मन्दिरा बोलिन्।
भिडियो हेर्नुस