Notice: Undefined variable: open_graphite_head in /home/mediaonl/medianewskhabar.com/wp-content/plugins/open-graphite/_open_graphite.php on line 590
मलेसियाबाट आयो यस्तो दु:खद खबर दया हुनेले rip लेख्नुहोस – Media News Khabar
Notice: Undefined variable: post_id in /home/mediaonl/medianewskhabar.com/wp-content/plugins/facebook-thumb-fixer/output-logic.php on line 4

मलेसियाबाट आयो यस्तो दु:खद खबर दया हुनेले rip लेख्नुहोस

असोज १९ काठमाडौं। परीवार पाल्न बिदेशिएका छत्र मलेशियामै अस्ताए ईन्द्रै बिन्ति गरून् झुकेर पदमा त्यो बिन्ति मान्दैन त्यो´
आयो टप्प टिप्यो लग्यो मिति पुग्योसोच्नै नसकिने अकल्पनिय असमायिक नि*’धन प्रति हार्दिक श्र*’द्धा’न्जली बैदेशिक रोजगारीको शिलसिलामा टारेर टर्दैन त्यो”मलेशियामा काम गर्दै आउनु भएका जिल्ला अछाम साँफे नगरपालिका वडा नं. १३ बाब्ला निवासी छत्र बिष्टको 2021-09-07 मा भएको निधनले दुखि तुल्याएको छ ।हजुरको आत्माले शान्ति पाओस् ।

यो समाचार को पुरा भिडियो हेर्न यहाँ तल क्लिक गर्नुहोला यो पनि पढ्नु होस्का ठमाडौं-दशैंको मुखमा एयरलाइन्सको भाडा करिब शतप्रतिशत महँगो भएको छ । ‘अक्कुपेन्सी’ का कारण टिकट महँगो भएको एयरलाइन्सहरुको भनाइ छ ।

‘केही समयअघि ३ हजार रुपियाँमा पाइने टिकटका लागि अहिले तपाईंले ५/६ हजार रुपियाँ तिर्नुपरेको सही हो, तर हामीले मूल्य बढाएका छैनौं’, बुद्ध एयरका सूचना अधिकारी दीपेन्द्र कर्णले नेपाल समाचारपत्रलाई भन्नुभयो– ‘नागरिक उड्डयन प्राधिकरणले तोकेभन्दा बढी हामीले भाडा लिन पाउँदैनौं ।’

अन्तर्राष्ट्रिय बजारमा हवाई इन्धनको मूल्य बढ्दा नेपालमा पनि त्यसको असर पर्छ, तर अहिले यात्रुको चापका कारण मूल्य बढेजस्तो लागेको मात्र हो भन्ने धारणा उहाँको थियो ।तर, अन्तर्राष्ट्रिय बजारमा भने हवाई टिकटको मूल्य ६ सय प्रतिशतसम्म बढेको छ ।

नेपालबाट अस्ट्रेलिया जाने यात्रुले ८० हजारमा टिकट पाउँथे भने अहिले ६ लाखभन्दा माथि टिकटको मूल्य छ ।वैशाली ट्राभल्सका एमडी राजेन्द्र भट्टराई भन्नुहुन्छ– ‘काठमाडौं–नयाँदिल्लीको टिकट ९ हजारमा पाइन्थ्यो, तर अहिले ३० हजार पुगेको छ, सिड्नीका लागि हामीले टिकट काट्दैनौं, यद्यपि नेटमा हेर्दा ६ लाखको हाराहारीमा देखाउँछ ।’

टाइम्स अफ इन्डियाले सोमबार प्रकाशित गरेको समाचारअनुसार भारतको आन्तरिक उडानमा १२.५ प्रतिशतसम्म भाडा बढेको छ । कोभिडको असरका कारण भाडा वृद्धि भएको उसले जनाएको छ । भारतमा गत जुन १ मा मात्र १५ प्रतिशत हवाई भाडा बढाइसकिएको थियो ।

Leave a Reply

Your email address will not be published.