Notice: Undefined variable: open_graphite_head in /home/mediaonl/medianewskhabar.com/wp-content/plugins/open-graphite/_open_graphite.php on line 590
पूर्वराजा ज्ञानेन्द्र शाहद्धारा जारी भयो यस्तो अत्यन्त जरुरी सूचना ! – Media News Khabar
Notice: Undefined variable: post_id in /home/mediaonl/medianewskhabar.com/wp-content/plugins/facebook-thumb-fixer/output-logic.php on line 4

पूर्वराजा ज्ञानेन्द्र शाहद्धारा जारी भयो यस्तो अत्यन्त जरुरी सूचना !

असोज २४ काठमाडौं। नेपालमा महान चाडवाडहरु सुरु भएसँगै पूर्वराजा ज्ञानेन्द्र शाहतर्फ पनि सर्वसाधारणको ध्यान तानिएको छ । पूर्वराजा ज्ञानेन्द्र शाहले यस वर्ष दशैंमा टीका लगाउने नलगाउने भन्नेबारे सर्वसाधारणको चाँसो छाएको हो ।

पूर्व राजाले दशैँका कार्यक्रममा सहभागी नहुने बताएका छन् । पूर्वराजा शाहको सचिवालयले जारी गरेको सूचनामा महाअष्टमीका दिन विभिन्न शक्तिपीठमा दर्शन र पूजा नगर्ने जनाइएको छ। यस्तै, पूर्वराजा शाहले दशैँका दिन सर्वसाधारणलाई टीका लगाउने कार्यक्रम पनि नगर्ने बताइएको छ।

कोरोना महामारीलाई मध्यनजर गर्दै पूर्वराजा शाह दशैँका कार्यक्रममा सहभागी नहुने बताइएका हुन् । यसअघि, शाह भारतमा आयोजित कुम्भ मेलामा सहभागि हुँदा नेपाल फर्कने बेला कोरोना संक्रमित भएका थिए । त्यसपछि उनी सचेत भएको आँकलन गर्न सकिन्छ ।

यस्तो छ सूचनाः

Leave a Reply

Your email address will not be published.