Notice: Undefined variable: open_graphite_head in /home/mediaonl/medianewskhabar.com/wp-content/plugins/open-graphite/_open_graphite.php on line 590
कुलमानले धुर्मुस सुन्तलीलाई पनि बाँकि राखेनन् ! – Media News Khabar
Notice: Undefined variable: post_id in /home/mediaonl/medianewskhabar.com/wp-content/plugins/facebook-thumb-fixer/output-logic.php on line 4

कुलमानले धुर्मुस सुन्तलीलाई पनि बाँकि राखेनन् !

काठमाडौँ कुलमानको पुन बहालीले नेपाल विद्युत प्राधिकरण मा खुसि छाएको थियो उनले समान हिसाबले काम गरेको भन्दै फेेेरि चर्चा भएको छ। विजुली को बिल नतिरे पछि नेपाल विद्युत

प्राधिकरण भरतपुर वितरण केन्द्रले धुर्मुस सुन्तली फाउन्डेसन र माउन्ट एभरेष्टब्रुअरीको लाइन काटिदिएको छ भरतपुर महानगर पालिका-१६ मा निर्माणाधीन गौतमवुद्ध।अन्तर्राष्ट्रिय क्रिकेट रंग

शालाका लागि धुर्मस सुन्तली फाउण्डेशनले लिएको विद्युतको बक्यौता रकम नतिरेकोले लाइन कटिदि एको प्राधिकरणका इन्जिनियर राजेन्द्र पौडेलले जानकारी दिए इन्जिनियर पौडेलका

अनुसार फाउण्डेशनले।आठ लाख ८७ हजार रुपैयाँ बक्यौता प्राधिकरणलाई तिर्न बाँकी छ त्यस्तै मदिरा उत्पादक कम्पनी माउन्ट एभरेस्ट ब्रुअरीले ३७ लाख ४१ हजार ३ सय १७ रुपैयाँ

तिर्न बाँकी छ । बुधबार मात्र १२ वटा फर्म तथा संघसंस्थाको विद्युत लाइन काटिएको इन्जिनियर पौडेलले बताए । विद्युत लाइन का’ट्न ।पुगेका प्राधिकरणका कर्मचारीहरुलाई माउन्ट

एभरेस्ट ब्रुअरी उद्योग परिसर मा प्र”वेश गर्न नदिई तीन जना चौकी दार लगाएर लखेट्ने प्रयास गरिएको इन्जिनियर पौडेलले बताए उद्योगभित्र पसेर लाइन का’ट्न नदिए पछि भने उद्योगको

कम्पाउण्डबाहिर नै जम्पर खोलेर लाइन काटिएको प्राधिकरण ले जनाएको छ । तपाईलाई यो खबर कस्तो लाग्यो सल्लाह सुझाव दिन नभुल्नु होला सबैलाई फेरि पनि धन्यवाद शुभदिन।

Leave a Reply

Your email address will not be published.