सुमधुर स्वरकी धनि गायिका पार्वति सुवेदीको आवाजमा रहेको“पानी कुलाको”बोलको भिडियो सार्वजनिक

काठमाडौ । गायक सर्जक सुरज लामिछाने उत्कृष्ठ संगित,संयोजनमा सुरज लामिछाने र सुमधुर स्वरकी धनि गायिका पार्वति सुवेदीको आवाजमा रहेको“पानी कुलाको”बोलको भिडियो सार्वजनिक भएको छ ।सुरज लामिछानेको अफिसियल युटव च्यानलवाट सार्वजनिक गितमा बिबेक धिताल र सुरज लामीछानेको शब्द रहेको छ।भिडियो मा चर्चित मोडल बिमल अधिकारी गरिमा शर्मा तिलक बहादुर श्रेष्ठ सन्तोष मगराटी को अभिनय रहेको छ। भिडियोलाई राजेश घिमिरेले छायांकन,बिनोद वमले सम्पादन/कलर गरेका हुन् भने काजीश श्रेष्ठले निर्देशन गरेका छन।हेर्नुस् भिडियो हेर्नुहोस:

Leave a Reply

Your email address will not be published. Required fields are marked *