सनसनी पुर्ण खबर भर्खरै शक्तिशाली ब’म बि’स्फो’ट एक नेताको मृ’त्यु, झलनाथ खनाल अस्पताल भर्ना

medianewskhabar//काठमाडौं l पूर्व प्रधानमन्त्री तथा एमाले पूर्वअध्यक्ष झलनाथ खनाल अस्पताल भर्ना भएका छन् । स्वास्थ्यमा आएको स’म’स्या’का कारण खनाल सोमबार बिहान थापाथलीस्थित नर्भिक अस्पतालमा भ’र्ना भएका हुन् ।

पूर्व प्रधानमन्त्री झलनाथ खनालको स्वास्थ्यमा आएको सामान्य स’म’स्या’को कारण आज विहान नर्भिक इन्टरनेसनल हस्पिटल थापाथलीमा भर्ना हुनुभएको उनको सचिवालयले जानकारी दिएको छ ।

खनाललाई यसअघि सं’क्र’मण भएको थियो। सं’क्र’म’णमुक्त भएपछि अस्पतालबाट घर फ\र्केर खनाल आराम गरिरहेका थिए। उनलाई पुन: स्वा’स्थ्य’मा स’म’स्या देखिएको छ।

अस्पताल स्रोतका अनुसार उनको अवस्था अहिले सामान्य छ । चार/पाँच दिनदेखि आएको ज्व’रो नघटेपछि अस्पताल ल्याइएको थियो । उनको स्वास्थ्यमा के समस्या आएको हो भन्ने बुझ्न परीक्षण चलिरहेको अस्पताल स्रोतले जनाएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *