दूध तथा दुग्ध पदार्थ ढुवानी गर्ने गाडीमा प्रयोग हुने प्रतीक चिन्ह प्रयोग गर्न आव्हान

६,असार काठमाडौं । नेपाल डेरी एसोसिएसनले दूध तथा दुग्ध पदार्थ ढुवानी गर्ने गाडीमा प्रयोग हुने प्रतीक चिन्ह प्रयोग गर्न आव्हान गरेको छ ।

अध्यक्ष राधाकृष्ण सापकोटा र महासचिव प्रल्हाद दाहालले आज प्रेस विज्ञप्ति जारी गर्दै प्रतीक चिन्ह प्रयोगका लागि सबै व्यवसायीलाई आग्रह गरेका हुन् । हेर्नुस् प्रेस विज्ञप्ति

Leave a Reply

Your email address will not be published. Required fields are marked *