यसअघि नेकपाका सिनियर नेताहरुलाई चक्मा दिँदै मन्त्री पड्काएका राजदूत खतिवडालाई प्रधानमन्त्री ओलीको फेरि अर्को यस्तो ठूलो उपहार !

नेताहरुलाई चक्मा दिँदै मन्त्री पड्काएका राजदूत खतिवडालाई प्रधानमन्त्री ओलीको अर्को ठूलो उपहार !

medianewskhabar //संयुक्त राज्य अमेरिकाका लागि नेपाली राजदूत रहेका डा. युवराज खतिवडाले फेरि अर्को जिम्मेवारी पाएका छन् । आज राष्ट्रपति विद्यादेवी भण्डारीबाट संविधानको धारा २८२ को उपधारा १ बमोजिम डा. खतिवडा कोस्टारिकाको लागि गैरआवासीय नेपाली राजदूतमा नियुक्त भएका हुन् ।

नेपाल राष्ट्र बैंकको अधिकृतबाट करिअर सुरू गरेका उनलाई पूर्व एमाले सरकारले राष्ट्र बैंकमा गभर्नर नियुक्त गरेको थियो । लामो समयदेखि प्रधानमन्त्री केपी शर्मा ओलीसँग निकट रहेर काम गरेका खतिवडालाई उनले पार्टीका धेरै सिनियर नेताका आकांक्षा पन्छाउँदै अर्थमन्त्री बनाएका थिए ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *