विश्व टेष्ट च्याम्पियनसिप फाइनलः नतिजाको टुंगो छैटौं दिनमा लाग्ने

एजेन्सी। आईसीसी विश्व टेष्ट च्याम्पियनसिप फाइनलमा नतिजाको टुंगो छैटौं दिनमा लाग्ने भएको छ। सामान्यतः टेष्ट पाँच दिनमा सकिने भए पनि फाइनलको खेलको दुई दिन वर्षाका कारण ‘वासआउट’ भएपछि छैटौं दिन पनि खेल्न लागिएको हो। पाँचौं दिन सकिँदा भारत ६४/२ को स्थितिमा छ। भारतले ३२ रनको अग्रता लिएको छ। पहिलो इनिङमा न्युजिल्यान्डले २४९ रन बनाएपछि ३२ रनको अग्रता लिएको थियो।

नेपालकै अग्लो ‘भ्यूटावर’को ४० प्रतिशत निर्माण पूरा: दमकमा निर्माणाधीन नेपालकै अग्लो दृश्यावलोकन स्तम्भ(भ्यूटावर)को ४० प्रतिशत निर्माण सम्पन्न भएको छ। एक सय मिटर अग्लो र १८ तलाको सो भ्यूटावरको बेसमेन्ट र तेस्रो तलासम्मको निर्माण पूरा गरी चौथो तलाको ढलान भइरहेको सघन शहरी तथा भवन निर्माण आयोजना भद्रपुरका इञ्जीनियर भूपेन्द्रकुमार यादवले बताए। एक अर्ब ५६ करोड १४ लाख ३९ हजार १६४ मा भ्यूटावर निर्माण भइरहेको छ।

सामान्यतः टेष्ट पाँच दिनमा सकिने भए पनि फाइनलको खेलको दुई दिन वर्षाका कारण ‘वासआउट’ भएपछि छैटौं दिन पनि खेल्न लागिएको हो। पाँचौं दिन सकिँदा भारत ६४/२ को स्थितिमा छ। भारतले ३२ रनको अग्रता लिएको छ। पहिलो इनिङमा न्युजिल्यान्डले २४९ रन बनाएपछि ३२ रनको अग्रता लिएको थियो।दमकमा निर्माणाधीन नेपालकै अग्लो दृश्यावलोकन स्तम्भ(भ्यूटावर)को ४० प्रतिशत निर्माण सम्पन्न भएको छ। एक सय मिटर अग्लो र १८ तलाको सो भ्यूटावरको बेसमेन्ट र तेस्रो तलासम्मको निर्माण पूरा गरी चौथो तलाको ढलान भइरहेको सघन शहरी तथा भवन निर्माण आयोजना भद्रपुरका इञ्जीनियर भूपेन्द्रकुमार यादवले बताए।

Leave a Reply

Your email address will not be published. Required fields are marked *