युरोपेली च्याम्पियनसिप : स्टर्लिङको गोलमा इंग्ल्यान्डको जित

काठमाडौं । बुधबार बिहान नेपाल टेलिकमको मोबाइल नेटवर्कमा समस्या देखिएको छ । बिहान साढे ६ बजेपछि टेलिकममा फोन सेवा अवरुद्ध भएको थियो ।समस्या देखिएको झण्डै २ घण्टापछि सेवा सुचारु भएको छ। विहान सिस्टमको समस्याका कारण देशभर टेलिकमको प्रिपेड र पोस्टपेड नेटवर्कमा समस्या देखिएको थियो ।अहिले उक्त समस्या समाधान भइसकेको नेपाल टेलिकमले जनाएको छ ।

टेलिकमको मोबाइल नेटवर्कको समस्या समाधान:- गए राति युरोपेली च्याम्पियनसिप अन्तर्गत समूह डी को खेलमा इंग्ल्यान्डले सानदार जित निकालेको छ । निकै रोमान्चक बनेको उक्त खेलमा चेक रिपब्लिकले चेकलाई १-० गोलले पराजित गरेको हो ।उक्त खेलमा इंग्ल्यान्डले १२ औं मिनेटमा अग्रता लियो । उक्त गोल रहिम स्टर्लिङले हेडरमार्फत गोल गरेका थिए ।

त्यसपछि दुवै टिमले मौका पाउँदा पनि गोल गर्न सकेनन् ।जितसँगै इंग्ल्यान्ड ३ खेलमा ७ अंकसहित समूह डी को विजेता बनेको छ भने पराजित भएको चेक ४ अंकसहित तेस्रो स्थानमा रहँदै अन्तिम १६ मा स्थानमा रहेको छ ।प्रधानमन्त्रीलाई ठूलो झट्का, मन्त्रिपरिषद् विस्तारको निर्णय कार्यान्वयन नगर्न सर्वाेच्चको अन्तरिम आदेश:काठमाडौं ।

सर्वाेच्च अदालतले मन्त्रिपरिषद् विस्तारको निर्णय तत्काल कार्यान्वयन नगर्न नगराउन अन्तरिम आदेश दिएको छ । कामचलाउ सरकारका प्रधानमन्त्री केपी शर्मा ओलीले मन्त्रिपरिषद् विस्तार गर्नु असंवैधानिक हुने भन्दै खारेजको माग राखेर वरिष्ठ अधिवक्ता दिनेश त्रिपाठीसहितले दायर गरेको रिटमाथि मंगलबार सुनुवाइ गर्दै प्रधानन्यायाधीश चोलेन्द्र शमशेर जबरा र न्यायाधीश प्रकाशकुमार ढुंगानाको संयुक्त इजलासले मन्त्रिपरिषद् विस्तारको निर्णय तत्काल कार्यान्वयन नगर्न नगराउन अन्तरिम आदेश दिएको] हो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *