फ्रिकिक गोलमा रोनाल्डोलाई पछि पार्दै मेस्सीको कीर्तिमान

काठमाडौँ : कोपा अमेरिका फुटबल खेलिरहेका अर्जेन्टिनाका कप्तान लियोनल मेस्सीले नयाँ कीर्तिमान बनाएका छन् । आइतबार बिहानै भएको खेलमा इक्वेडरविरुद्ध मेस्सीले फ्रिकिक गोल गरेका थिए ।

उनको यो गोल ५८ औँ फ्रिकिक गोल हो । जुन मेस्सीका प्रतिष्पर्धी क्रिष्टियानो रोनाल्डोभन्दा एक गोल बढी हो । रोनाल्डोले ५७ फ्रिकिक गोल गरेका छन् । रोनाल्डोलाई पछि पार्दै मेस्सीले नयाँ कीर्तिमान बनाएका हुन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *