जनार्दन मन्त्री बने लगत्तै कुलमान नियुक्ति हुँदै , विद्युत प्राधिकरण कि आयल निगम ?यस्तो छ भित्री तयारी

medianewskhabar // काठमाडौँ l हिजो मात्रै सर्वोच्च अदालको फैसलाले देशमा फरक वातावरण सृजना भएको छ। यसै बिच नेपाली काङ्ग्रेसका सभापति शेर ब. देउवा प्रधानमन्त्रिको मन्त्रिमण्डल बिस्तार हुने भएको छ।

मन्त्रिमण्डलमा कस्लाई कता लैजाने भन्ने बिषय प्रथामिकता मा रहेको छ। यसै बिच जनताका लोकप्रिय तथा लोडसेडिङ्गको अन्त्य गर्न सफल राष्ट्रप्रेमि कुलमान घिसिङ्गलाई नेकपा माअोवादिले नेपाल अायल निगममा सिफारिस गर्ने कुरा बाहिरिएको छ ।

युवाहरु को मन मा आफ्नो छवि बनाउन सफल,पूर्व सचिब बुद्धिजीवी तथा समाजसेवि गाजा अभियान्ता भिम उपाध्याय ले नेपालीको मन मा बस्न सफल
नेपालका
“लाईट म्यान” कुलमान घिसिङ लाई पुन: बिधुत्त प्राधिकरण मा ल्याएर आफ्नो पदको छबि उच्च राख्ने मौका आज पुन: पाँचौ पटक नवनियुक्त हुनभएका प्रधानमन्त्रीलाई रहेको बताउनु भएको छ।

भिम उपाध्याय ले दिनुभएको सुझाव जस्ताको त्यस्तै :
प्रम शेरबहादुर ज्यू, सपथपछि पहिलो निर्णय कुलमान घिसिङलाई बोलाएर फेरि विद्युत प्राधिकरणको नेतृत्व लिएर सरकारलाई सहयोग गर्न अनुरोध गर्नुहोला। जनताको मन जित्न ठूल्ठूला कामहरू गर्नै पर्दैन। यस्तै ससाना कामहरूले हो जनप्रिय हुने।
प्रधानमन्त्री शेरबहादुर देउवा नेतृत्वको आजको पहिलो मन्त्रिपरिषद वैठकको निर्णयहरू-

आगामी चैत महिनाभित्र सबै नेपालीलाई कोरोनाविरुद्धको खोप लगाउने ।आउँदो असोज महिनाभित्र एक तिहाइ जनसंख्यालाई खोप लगाउने
कोरानाविरुद्ध अग्रपंतिमा खटिएका स्वास्थ्यकर्मीहरूलाई एक हप्ताभित्र भत्ता उपलब्ध गराउने।

Leave a Reply

Your email address will not be published. Required fields are marked *